के.वि एकेडेमीमा निःशुल्क दन्त शिविर ः डेढ सय बढी लाभान्वित

विकल्प न्यूज/बेनी जेठ १२ गते । पश्चिम म्याग्दीको प्रमुख व्यापारीक स्थल एवम् मालिका गाउँपालिकाको केन्द्र दरवाङ स्थित के.वि एकेडेमीमा विहीबार निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थी र अभिभावकहरुलाई लक्षित गरेर आयोजना गरिएको उक्त शिविरमा कक्षा ८ देखि १० सम्मका एक सय ५० जना भन्दा बढी विद्यार्थी र अभिभावकहरुले दाँतको उपचार गराएका … Continue reading के.वि एकेडेमीमा निःशुल्क दन्त शिविर ः डेढ सय बढी लाभान्वित